मानवीय क्षति धेरै भयो, भौतिक क्षतिको त आकलन नै छैन

Nagarik Sewa 4763+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौं । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले तटीय क्षेत्रमा मानवीयसहित अत्यधिक क्षति भएको बताएका छन् ।  भोटेकोसीतर्फबाट आएको अत्यधिक ठूलो बाढीले तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको बताए । 

“धेरै ठूलो मानवीय क्षति भयो । भौतिक क्षतिको त कुरै नगरौं,” हुँमागाईले भने, “क्षतिको एकिन विवरण आइसकेको छैन । हामी यसमै लागिरहेका छौँ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार