मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4382+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज २९ सय रुपैयाँले बढेको छ। अघिल्लो साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार १ हजार ३०० ले घटेको सुन आज २९ सयले बढेको हो।

आज २ हजार ९०० रुपैयाँल‍े बढेर एक तोला सुनको मूल्य २ लाख ४४  हजार ६०० कायम भएको छ। शुक्रबार सोही परिमाणको सुन २  लाख ४१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य ३ हजार १०० पुगेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार