मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दलहरूलाई

Nagarik Sewa 4697+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज आज ११ः३० बजे निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ। दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 

आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै