तोलामा १४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4603+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको ले जनाएको छ। 

सोमबार भने सुन तोलामा दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलामा ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार