तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 4889+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज भाउ ३ लाख ७ हजार ७०० रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ। हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै