असार ४ गतेका लागि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Nagarik Sewa 4431+ समाचार ( )
३ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको असार ४ गते बुधबार बस्ने गरी आकस्मिक बैठक बोलाएको छ । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै