मुख्य समाचार
भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै | काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना | शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा | सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ: नाम टिपाएर मात्रै प्रवेश अनुमति | श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट | निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति | काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने | बैंकिङ प्रणालीमार्फत ३० अर्ब निक्षेप संकलन |

पार्टी अध्यक्षबाट राजीनामा दिएपनि राजनीति छाडेको छैनः पूर्वप्रधानमन्त्री भट्टराई

Nagarik Sewa 4711+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्षबाट राजीनामा दिएपनि राजनीति नछाडेको बताएका छन् । बुधबार मात्रै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट डा.भट्टराईले राजीनामा दिएको घोषणा गरेका थिए। उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न आफू अलग भएको बताएका छन् ।

‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु,’ पूर्व प्रधानमन्त्री भट्टराइले भने ।  उनले नयाँ कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने पनि माग गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार