एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दै

Nagarik Sewa 4431+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ ।

नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो । सिंगापुरमा अभ्यास खेलपछि नेपाली टोली सिधै मलेसिया पुगेको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै