मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सरकारको कामकारबाहीले सशंकित बनाएको छ : माधव नेपाल

Nagarik Sewa 5112+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले सरकारका कामकारबाहीले सबैलाई अत्यन्तै सशंकित बनाइरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहसंयोजक नेपालले देशलाई अघि बढाउने जिम्मेवारीमा सत्तामा रहेकाहरूको कामकारबाहीले सबैलाई सशंकित बनाइरहेको भन्दै त्यतिकै तमाशा हेरेर बस्न नसक्ने बताए ।

अहिलेको परिस्थितिमा जिम्मेवार शक्तिको हैसियतले नेकपाले तत्परता देखाएर आवश्यक पहलकदमी लिनुपर्ने उनको भनाइ छ । देशको लोकतन्त्र र संविधान नै धरापमा पर्ने षड्यन्त्र देखापरिरहेको उनले बताए । यसलाई स्पष्ट गर्ने र जनतालाई ढुक बनाउने जिम्मेवारी सत्तामा बसेका व्यक्तिहरूको भएको उनको भनाइ छ ।

उनले संविधानको पक्षमा रहेका, गणतन्त्र र लोकतन्त्रको पक्षमा रहेका परिवर्तनकारी शक्तिहरूबीच मुद्दामा सहकार्य हुनुपर्ने बताए ।

कार्यक्रममा ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार गोपाल गुरागाइ र ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’बाट फोटो पत्रकार नरेश श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । हिमालयन टेलिभ्वाइस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार