२२ गते सार्वजनिक बिदा

Nagarik Sewa 4431+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

काठमाडौं। सरकारले चैत २२ गते (आइतबार) रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार  सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार