मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

प्रतिनिधिसभा निर्वाचन पार्टीका लागि अग्नि परीक्षा होः माधव नेपाल

Nagarik Sewa 4697+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पार्टीका लागि अग्नि परीक्षा रहेको बताउनुभएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो।

‘चुनाव अर्को हाम्रो अग्निपरीक्षा हो । चुनाव हुन्छ नै भन्ने लागेको छ’, नेता नेपालले भने, ‘चुनाव हुँदैन कि भनेर, चुप लागेर बस्ने होइन, तयारीमा जुट्ने हो ।’ उहाँले चुनावी घोषणापत्र कमिटी बनाइसकेको भन्दै निर्वाचन परिचालन कमिटी संयोजक पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनाउने तयारी भइरहेको बताउनुभयो। साथै उहाँले चुनावी घोषणापत्र कमिटी नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाउने तय भइसकेको बताउनुभयो। त्यसपछि निर्वाचनसँग जोडिएका अन्य कामका साथै आर्थिक सङ्कलनका काममा धेरै सहयोग उठाउनेहरूलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै