नागढुंगा नाका सञ्चालनमा

Nagarik Sewa 4431+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौं । बाढी र पहिरोका कारण बन्द गरिएको नागढुंगा नाका सञ्चालनमा आएको छ । ट्राफिक कार्यालयका अनुसार, नागढुंगाबाट सवारी आवागमन सहजरूपमा भइरहेको छ ।

ट्राफिक प्रहरीले चितवनलगायत विभिन्न स्थानबाट सवारीसाधन उपत्यका भित्रिएको जानकारी दिएको छ । यसैबीच, लामो दुरीका सवारी आवागमनमा रोक लगाइए पनि जोखिमयुक्त सडकबाहेक अन्य स्थानमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार