मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

रास्वपाद्वारा संविधान संशोधनका लागि सुझाव कार्यदल गठन

Nagarik Sewa 4866+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा हिजोदेखि जारी केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ। बैठकले संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार परियार नेतृत्वको कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले सदस्यको रुपमा रहनेछ ।

कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाएर पार्टीको आधिकारिक धारण सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार