मुख्य समाचार
अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन सक्दैनः अध्यक्ष ओली | निर्वाचनका लागि केपी ओली एकमात्र वाधक हुन्ः घनश्याम भुसाल | तोलामा ५ सयले घट्यो सुनको मूल्य | निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि दर्ता गर्न आव्हान | लुम्बिनी प्रदेश प्रमुख घर्तीद्वारा सातौं हिउँदे अधिवेशन आह्वान | सार्वजनिक निकायबाट सम्पादन हुने काम निगरानी तथा अनुगमन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन | ०.३१ अंकले बढ्यो नेप्से | रेसुङ्गा विमानस्थलमा हप्तामा ४ पटक हवाई उडान सुरु | जेनजी आन्दोलनका क्रममा भागेका ५ हजार १३ जना कैदीबन्दी अझै फरार | पोर्चुगलको कामदार भिसा बन्द |

सिंहदरबारमा चहलपहल बढ्दै

Nagarik Sewa 3444+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमा सोमबारसम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल बढ्न शुरु भएको हो । सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम शुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार