सम्पत्ति शुद्धीकरण महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई

Nagarik Sewa 4424+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार