मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

संसद् अधिवेशन स्थगित सामान्य कुरा हो :सस्मित पोखरेल

Nagarik Sewa 4669+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले संसद् अधिवेश स्थगितको निर्णय ठूलो नभएको बताएका छन् । सरकारका पछिल्ला निर्णय सार्वजनिक गर्दै संसद्लाई पर्याप्त बिजनेस दिनका लागि तयारी गर्न स्थगित गरेको बताए ।

“यो ठूलो विषयचाहिँ होइन । हामीले बजेट अधिवेशनमा धेरै विधेयक ल्याउँदै छौँ । कतिपय विधेयकमा अझै काम गरेर पर्याप्त बिजनेस भइसकेपछि अधिवेशन आह्वान गर्दा संसद्लाई पनि बिजनेस हुने भनेर स्थगित गरिएको हो । सामान्य कुरा हो,” पोखरेलले भने ।

उनले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने विषयमा छलफल नगरिएको दाबी गरे । “अहिले हाम्रो योजना भनेको विधेयकको रूपमा नै कानुन ल्याउने हो । त्यस्तो अहिलेसम्म कुनै छलफल भएको छैन,” पोखरेलले भने । संसद्को अधिवेशन बुधबार आह्वान गरेर बिहीबार स्थगित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार