मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेकपा एसमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल

Nagarik Sewa 5112+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहनुभएका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।

एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको छ । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको सो पार्टीले अभियानसँगै सङ्गठन विस्तारलाई जोड दिने बताएको छ । अभियानका क्रममा जनतामा जाँदा पार्टीले स्वदेशी उद्योग प्रवर्द्धन ,महँगी एवं भ्रष्टाचार नियन्त्रण गरी रोजगारी र सुशासनलगायतका विषय अघि सार्ने जनाएको छ ।

‘मंगलबारको बैठकमा अभियानको तयारी कसरी गर्ने भनेर छलफल भएको हो’, उपमहासचिव रामकुमार भट्टराईले भन्नुभयो,‘माघमा देशभर जागरण अभियान चलाउने भन्ने छलफल भएको छ । त्यसको कार्यक्रम र रूपरेखाबारे अर्को बैठक बसेर निर्णयमा पुगिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार