मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

वर्षाका कारण विभिन्न राजमार्गहरू अवरुद्ध

Nagarik Sewa 5112+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बिहीबार १०ः २० बजेसम्मको अद्यावधिक विवरण अनुसार सात राजमार्ग पूर्ण रूपमा र पाँच राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।

विवरणअनुसार  रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाउँदा यातायात पूर्णरूपमा ठप्प छ । सोही जिल्लाको गोसाईकुण्ड–३ को पासाङल्हामु सडक खण्ड  पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका –२ कोदारी अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसैगरी, संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोसी राजमार्ग, बागलुङ नगरपालिका –१० दब्ल्याङस्थित कालिगण्डकी करिडोर, रुकुम पश्चिमको आठबीस नगरापालिका–६ रिजिगारमा भेरी करिडोर र  रोल्पाको परिवर्तन गाउँपालिका–५  हतारबाँसस्थित  घोराही–रुकुम शहीद राजमार्गमा पहिरोले यातायात ठप्प छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार