मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

Nagarik Sewa 4581+ समाचार ( )
१७ असार २०८३, बुधवार

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाइएको छ । बुधबार बिहान तुइन खोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।  अहिले सडकमा खसेको सुक्खा पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ । 

"मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक आवागमन, सञ्चालनमा आएको जानकारी गराउँछौँ । सवारीसाधनहरू आफ्नो लेन अनुशासन पालना गर्नुहुनहुन अनुरोध गरिन्छ," सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार