मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

हरियो धनियाँमा ९९.३७९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी

Nagarik Sewa 5112+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। काभ्रेमा उत्पादन गरी मंगलबार बिक्रीका लागि कालिमाटी ल्याइएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । उक्त धनियाँमा ९९.३७९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ । 

मंगलबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रूत विश्लेषण एकाइले १७  वटा पसलमा राखिएका  १७ प्रकारका तरकारीको नमुना लिइ परीक्षण गरेको थियो । जसमध्ये धनियाँमा उक्त मात्रामा विषादी फेला परेको हो । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै