तीनकुनेमा निषेधाज्ञा

Nagarik Sewa 4376+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं। राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै