मुख्य समाचार
परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा | प्रधानमन्त्री शाहले कालो चस्मा खोल्ने बेला आएको छः सांसद थापा | आत्मदाह प्रयास गर्ने गणेश नेपालीको निधन | तोलामा २७ सयले बढ्यो सुनको मूल्य |

लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित

Nagarik Sewa 4620+ समाचार ( )
२९ असार २०८३, सोमबार

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी सधानको ब्लुबुक नवीकरण, लिखित परीक्षालगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभागका प्रवक्ता गणेशमान सिंह राईले दिएको जानकारीअनुसार आर्थिक वर्षको अन्तिममा केही सिस्टम पनि अपडेट गर्नुपर्ने भएको र सर्भरमा पनि समस्या देखिएकाले सूचना जारी गरेर स्थगित गर्नुपरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै