पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा

Nagarik Sewa 4426+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगित अन्तर्गत आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने दोस्रो टोली भएको छ ।

समूह चरणका ९ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार