मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

टिकटकर मनोज केसीको गुण्डागर्दी र मिटरब्याज गरी ७ आपराधिक रेकर्ड फेला

Nagarik Sewa 5112+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं । टिकटकर मनोज केसीलाई गुण्डागर्दी र मिटरब्याजको गरी ७ आपराधिक रेकर्ड फेला परेको छ। संसद् भवन जलेकोमा खुसी मानेर भिडियो बनाउने केसीविरुद्ध प्रहरी कार्यालयमा ७ आपराधिक रेकर्ड भेटिएको हो। गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’का सहयोगी रहेका केसी मिटरब्याजमा समेत संलग्न रहेको खुलेको छ।

काठमाडौं पेप्सीकोलाका उनको २०७३ सम्म आपराधिक गतिविधिमा संलग्नता प्रहरीको रेकर्डमा देखिएको छ। उनलाई सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट पक्राउ गरिएको थियो। उनको अन्तिम आपराधिक रेकर्ड २०७३ जेठ १९ मा महाराजगन्ज वृत्तमा सार्वजनिक छ। उनमाथि ज्यान मार्ने उद्योग, कुटपिट गरेर अंगभंग गराएको, लागुऔषध र जुवाजस्ता आपराधिक रेकर्ड छन्।

मनोज केसी उर्फ ‘फिप्टी’ क्यासिनोमा मिटरब्याजमा लगानी, लुटपाट र डकैतीमा संलग्न चरीका मुख्य सहयोगी थिए। उनले सुविधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो। पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथि खुकुरी प्रहार, ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोप समेत छ।

तर उनले अर्को भिडियो हाल्दै आफू बीआइसीसी गएको तर आफूले कुनै पनि गल्ती नगरेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार