मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

एमाले विधान महाधिवेशन आज सकिँदै

Nagarik Sewa 4669+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं। भदौ २० गतेदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ। महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो। शनिबार छलफल सकिएको र आज बिहान ८ बजेदेखि सुरु बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यसक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ अध्यक्ष ओलीले दिनुहुनेछ। त्यसपछि समसामयिक प्रस्ताव पारित गरिने छ । आज नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार