शुक्रबार मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

Nagarik Sewa 4666+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। आगामी शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। यसका लागि उहाँले बुधबार प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाउँदै विश्वासको मतसम्बन्धी प्रक्रिया मिलाइदिन अनुरोध गर्नुभउको हो। 

पत्रमा उल्लेख भएअनुसार शुक्रबार अपरान्ह ४ बजे विश्वासको मत लिने कार्यसूची तय गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री यादवले संवैधानिक प्रावधानअनुसार प्रदेश सभाको समर्थन सुनिश्चित गर्न विश्वासको मत लिने निर्णय गर्नुभएको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार