मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

सेयर बजारमा दोहोरो गिरावट

Nagarik Sewa 4670+ समाचार ( )
२० पौष २०८२, आइतबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (पुस २०) मा सेयर बजार दोहोरो अंकले घटेको छ । 

यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२९ अंक घटेको हो । यससँगै बजार मापक २६१०.६३ विन्दुमा बन्द भएको छ ।  अघिल्लो कारोबार दिन अर्थात् बिहीबार (पुस १७) मा पनि बजार १२.८३ अंक घटेको थियो ।

नेप्सेमा आज ७९ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७१ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनी स्थिर रहे । कारोबारतर्फ पाँच अर्ब १७ करोडको बढीको सेयर खरिद बिक्री भएको छ । एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटकमा किनबेच भएको छ । अघिल्लो कारोबार चार अर्ब ६० करोडको सेयर किनबेच भएको थियो ।विन नेपाल लघुवित्त तथा श्रीनगर एग्रीटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

समुहगत सूचक तर्फ होटेल एन्ड टुरिजम, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङर ट्रेडिङ सूचक बढ्दा बाँकी समूह सूचक घटे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार