मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

क्रिकेट खेलाडी मोहम्मद आदिल आलम सवारी दुर्घटनामा

Nagarik Sewa 4669+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलम सवारी दुर्घटनामा परेका छन् । शुक्रबार आदिल बाराको सिमरनगौढस्थित जोलाही टोलनजिक मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल र उनको घर नजिकै रहेको खुलेको छ । आदिलाई दुर्घटनालगतै उपचारका लागि बाराको एलएस न्युरो एन्ड जेनरल अस्पतालमा लगिएको थियो ।

आदिलले सन् २०२२ मा पपुआ न्युगिनीविरुद्ध खेल्दै नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसैगरी, सोही वर्ष पियरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै आदिलले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल मधेस प्रदेशका प्रभावशाली क्रिकेटर हुन् । हालै सम्पन्न प्रधानमन्त्री कपमा पनि उनले मधेस प्रदेशबाटै खेलेका थिए । गत वर्षको मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उनले काठमाण्डू गुर्खाजको प्रतिनिधित्व गरेका थिए ।a

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै