मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसको टिम बनाउन शुरु

Nagarik Sewa 5112+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गर्नुभएको छ । आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई उहाँले चिफ अफ स्टाफको जिम्मेवारी दिनुभएको छ ।अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छ । मत गणना सकिएपछि औपचारिक परिणाम घोषणा गर्न समय लाग्ने भएपनि जित निश्चित भइसकेकाले ट्रम्पले आफ्नो टिम बनाउन थाल्नुभएको हो ।

आगामी जनवरी २० तारिखमा ट्रम्पले शपथ ग्रहण गरेपछि उहाँको दोस्रो कार्यकाल शुरु हुनेछ । चुनावी अभियानका मुख्य हर्ताकर्ताहरुले नैं ट्रम्पको टिममा ठाउँ बनाउने निश्चित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार