बागमती पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

Nagarik Sewa 4431+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं। बागमती प्रदेशलाई भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाहरूले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार