मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

अस्पतालको पाँचौं तलाबाट खसेर चिकित्सकको मृत्यु

Nagarik Sewa 4669+ समाचार ( )
६ पौष २०८२, आइतबार

काठमाडौं। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको छ। बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका जगदरी निवासी यादव एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए। उनी किन र कसरी पाँचौं तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। प्रहरीको प्रारम्भिक सूचनाअनुसार यादव मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए। तर, उनले आत्महत्या गरेका हुन् या दुर्घटनावश खसेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार