मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बाढी प्रभावित २१ परिवारलाई प्रचण्डले गरे घर हस्तान्तरण

Nagarik Sewa 5112+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी प्रभावित २१ परिवारलाई घर हस्तान्तरण गरेका छन् । मंगलबार (असोज २७) प्रचण्डले वाईसीएल नेपालले निर्माण गरेका घर प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

“आज रसुवा जाने क्रममा उहाँले नुवाकोटका २१ जना बाढी प्रभावितलाई घर हस्तान्तरण गर्नुभएको हो,” प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । वाईसीएल नेपालले बाढी प्रभावितका निम्ति १६० घर निर्माण कार्य अघि बढाएको छ । प्रचण्डले यसअघि प्रभावितका निम्ति अस्थायी आवास निर्माणमा जुट्न वाईसीएललाई निर्देशन दिएका थिए । बाढीपछि प्रभावितको अवस्था र पुनर्निर्माणको प्रगति बुझ्न उनी मंगलबार रसुवा पुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार