आफूले प्राथमिक शिक्षा लिएको विद्यालयको भवन उद्घाटन गर्न पुगे ओली
आफूले प्राथमिक शिक्षा लिएको विद्यालयको भवन उद्घाटन गर्न पुगे ओली

Nagarik Sewa 3675+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली तेह्रथुम पुगेका छन् । उनी आठराई गाउँपालिका– ४ मा नवनिर्मित प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गर्न बुधवार तेह्रथुम पुगेका हुन् । 

मङ्गलवार मात्र झापाबाट काठमाडौँ फर्केका प्रधानमन्त्री ओली बुधवार पुन हेलिकोप्टरमार्फत तेह्रथुम पुगेका हुन् । तेह्रथुममा उनले प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गरिसकेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार