भोली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

Nagarik Sewa 4695+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागी बोलाएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए। 

 उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार