मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

रौतहटमा एक युवकको मृत्यु

Nagarik Sewa 4623+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

काठमाडौं। रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन्।

सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए। धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै