मुख्य समाचार
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू | फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन | राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड | प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा? | सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै | रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु | १७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु | एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन | उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै | सुनको मूल्यमा वृद्धि |

गाजामा पछिल्लो ४८ घण्टामा एक सय बढी प्यालेस्टाइनी मारिए

Nagarik Sewa 4035+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

एजेन्सी । गाजामा पछिल्लो ४८ घण्टामा एक सय बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना प्यालेस्टाइनी मारिएका हुन् ।

गाजाको स्वास्थ्य अधिकारीहरुका अनुसार इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरनजिक रहेको अल फारुक मस्जिदमा ठुलो क्षति पुगेको छ । सोही क्षेत्रमा आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन् । इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीलाई तीब्र पारेको हो ।

यता, आक्रमणका कारण शरणार्थीहरुले आश्रय लिएर बसेको शिविरमा समेत आक्रमण भएपछि उनीहरुको बिचल्ली भएको छ । खाद्यान्न र पानी अभावका कारण भोकमरीको शिकार बनेका हजारौं गाजाका सर्वसाधारण नागरिकको अवस्था नाजुक बन्दा पनि युद्ध रोकिने कुनै संकेत देखिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार