मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गाेविन्द लुवागुन सर्वसम्मत चयन

Nagarik Sewa 4674+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं ।  नेकपा एस निकट रहेको पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गाेविन्द लुवागुन सर्वसम्मत चयन भएका छन् । आज झापाको सुरुगामा सम्पन्न भेलाबाट लुवागुनको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो ।

जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत , सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएकी छिन् ।

त्यस्तै जिल्ला सदस्यहरुमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस न १ का इन्चार्ज तीर्थ सिग्देलले गरेका थिए भने विशेष अतिथिकाे रुपमा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल, र प्रत्युस राना, जिल्ला सचिवालय सदस्य पशुराम शंखर, संगठनका सस्थापक केन्द्रीय सदस्य लिला बराल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, दिलीप थापा, नेकपा एसका कन्काइ नगर अध्यक्ष प्रतिक राजवंशी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार