एमालेको संसदीय दलको नेतामा थापा निर्वाचित

Nagarik Sewa 4298+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित हुनुभएको छ। बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उहाँ दलको नेता चयन हुनुभएको हो। 

सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिनुभयो। दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गर्नुभएको थियो। भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार