एसईई परिक्षा सुरु

Nagarik Sewa 4298+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौं। एसईई परीक्षा (आज) बिहीबार बिहान ८ बजेदेखी सुरु भएको छ। यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थीहरू सहभागी भएका छन् ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार