आज राप्रपाको विरोध कार्यक्रम

Nagarik Sewa 4210+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान ११ बजे नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ। पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै