मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

ग्लोबल मनि विक २०२६ अन्तर्गत प्रभु बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

Nagarik Sewa 4868+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

काठमाडौं । बचत गर्ने बानी, सुरक्षित भविष्यको थानी” भन्ने मूल नाराका साथ प्रभु बैंक लिमिटेडको कमलादी शाखाले ग्लोबल मनि विक–२०२६ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रभातफेरी ¥याली कमलादीस्थित शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः सोही शाखामा पुगेर समापन गरिएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बचत, लगानी र जिम्मेवार आर्थिक व्यवहारसम्बन्धी सन्देशयुक्त प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए। प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार