तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते

Nagarik Sewa 4298+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार