मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

संयुक्त राष्ट्रसंघमा लिम्पियाधुरा र लिपुलेकबारे कुरा उठाउन माग

Nagarik Sewa 4669+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ ।

बैठकको आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबिच नेपालका भूमिलाई समेटेर गरिएको व्यापार सम्झौताका विषयमा सदस्यको हैसियतमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेका हुन्।शाहीले नेपालका सीमाहरु सुरक्षित राख्न सरकारलाई थप संवेदनशील हुन सुझाव दिएका छन्।

सचेतक शाहीले उखु किसानको पैसा दिन पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार