मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

६४.६७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार ९चैत ५० सेयर बजार परिसूचक नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकामा आज २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढ्यो, २२ को घट्यो भने दुईवटाको स्थिर रह्यो। १३ वटै उपसूचकको परिसूचक बढेको छ । सबभन्दा बढी उत्पादन तथा प्रशोधन १८३.६० अंकले बढ्यो। यता, कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको ६७ करोड र सेयर संख्याका आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ। 

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्य सर्वाधिक बढ्यो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार