मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सुत्केरी व्यथा लागेकी २५ वर्षीया द्रोपतिको मृत्यु

Nagarik Sewa 5112+ समाचार ( )
३ माघ २०८१, बिहीबार

दार्चुला। दार्चुलाको अपीहिमाल गाउँपालिका–१ स्थित सिती स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति महिलाको मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्‍याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय शोवनसिह लोथ्यालले जानकारी दिए । लोथ्यालका अनुसार आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहँदा एक्कासी बेहोस भएर उनको ज्यान गएको हो । जागरीका यसअघि एक छोरी छन् । अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडक छैन । गाउँबाट सडकसम्म पुग्न-पु र्‍याउनै चार घण्टा बढी समय लाग्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार