आज नेपाल यूएईसँग भिड्दै

Nagarik Sewa 4298+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौं। आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल यूएईसँग भिड्दै छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।

सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे ओमनको अल अमेरात क्रिकेट मैदानमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्। सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार