मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रबाट पुन सञ्चो उत्पादन सुरु

Nagarik Sewa 4623+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं। जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सञ्चो उत्पादन थालेको छ। चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राजावादीहरुले तोडफोड र आगजनी गर्दा ध्वस्त भएको जडिबुटी उत्पादन केन्द्रले एक महिना नबित्तै उत्पादन थालेको हो । 

जडिबुटी उत्पादन केन्द्रकी महाप्रबन्धक उषा रिजालका अनुसार यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प थियो। 

अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन्।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेसिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन रिजालले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार