मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेप्सेमा वृद्धि

Nagarik Sewa 5112+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४ दशमलव ९८ अंकले घटेर बन्द भएको हो ।

कारोबार रकममा सुधार आएको दिन परिसूचक ४ दशमलव ९८ अंकले बढेर २७५३ दशमलव ७६ विन्दुमा पुगेको छ । दिनभरको उतारचढाब बीच सेयर बजार अन्तिममा झिनो अन्तरले बढेको हो । २७८७ विन्दु सम्म पुगेको बजारमा त्यस पछि भने करेक्सन देखिएको थियो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १२ अंकले घटेर ४८५ दशमलव ९१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी चार वटा उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन बिहीबार १० अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ११ अब ७२ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर १ लाख १३ हजार २५२ पटक खरिद बिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको सेयर कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको अवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार