मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

कांग्रेस संस्थापनइतरको जिल्ला अधिवेशन सुरु

Nagarik Sewa 5112+ समाचार ( )
१६ कार्तिक २०८३, आइतबार

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आइतबार (कात्तिक १५)देखि औपचारिक रूपमा जिल्ला अधिवेशन सुरु गरेको छ । यो समूहले यसै वर्ष असोज १५ गतेदेखि वडा अधिवेशन थालेको थियो । अब जिल्ला अधिवेशनलाई औपचारिक रूपमा अगाडि बढाएको हो । तर, औपचारिक कार्यतालिका सुरु हुनुअघि नै २२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको उक्त समूहको निर्वाचन समितिले जनाएको छ । संस्थापनइतरको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले धेरै जिल्लामा अधिवेशनको तयारी पूरा र केहीमा वर्षाका कारण प्रभावित भएको जानकारी दिए ।

उनले भने, “धेरै जिल्लामा तयारी भएको छ भन्ने सुन्नमा आएको छ । वर्षाका कारण केही जिल्लामा प्रभावित भएको छ । धेरैले आजै (कात्तिक १५) सुरु गर्ने कुरा छ ।”यो समूहले असोज २० देखि पालिका र असोज २३ देखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सञ्चालन गरेको थियो । मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय छ ।

केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गरिएको छ । जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार