मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

९.६२ अंकले घट्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं। सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा पुगेको छ। कारोबार रकम पनि घट्दै सात अर्ब ६३ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको तुलनामा १ अर्ब ६१ करोड कम हो ।

सोमबार ३१९ वटा धितोपत्रको एक करोड ८४ लाख कित्ता सेयर किनबेच भयो । ८६ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो र एक कम्पनी स्थिर रह्यो। चार कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मा, सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र क्रेस्ट माइक्रो लाइफ(को मूल्य सर्किट लेभलमा पुग्यो ।

सबैभन्दा धेरै गिरावट हिमालयन पावर पार्टनरको सेयरमा देखियो, जुन ९.९९ प्रतिशत घटेर २५८१.३० रुपैयाँमा झर्‍यो । रिभर फल्स पावर ७.९५ प्रतिशतले घटेर ५४५.९० रुपैयाँमा पुग्यो । सर्वाधिक कारोबार राधी विद्युतको सेयरमा भयो। ७०० रुपैयाँमा ७६ करोड ५ लाखको कारोबार। दोस्रो स्थानमा ङादी ग्रुप पावर रह्यो, जसको ५५ करोड ६२ लाख बराबरको सेयर किनबेच भयो । 

१३ वटा समूहगत परिसूचकमध्ये केवल तीन समूहको बढ्यो भने १० समूहमा गिरावट आयो। व्यापार समूहको परिसूचक सर्वाधिक १।१३ प्रतिशतले घट्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार